Skip to content

शपथका लागि सांसदहरू सिंहदरबारमा (सात तस्विर)

Kalopati

23 minutes ago

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् । विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन् ।

Leave your comment

Related News