Skip to content

छाया कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन (सात तस्विर)

Kalopati

3 weeks ago

काडमाडौं । थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतले सर्बोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्सन गरेका छन्।

Leave your comment