Skip to content

Speaker holding discussions with chief whips and whips of all political parties

Kalopati

1 hour ago

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्नेछ ।प्रतिनिधिसभामा ६ वटा पार्टी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई सभामुखले छलफलमा बोलाएका हुन् ।

Leave your comment

Related News