Skip to content

‘बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व महसुस भएको छ’ : रवि लामिछाने

Kalopati

2 months ago

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा आफूलाई गर्व महसुस भएको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आम जनताको बीचमा गरेको बाचा पूरा गरेको बताए।

उनले भने, ‘हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ। अब बाचा पत्रमा नागरिकको जनजीविकामा परिवर्तन ल्याउने बाचा गरेका छौँ। त्यो जिम्मेवारी पूरा गर्ने दायित्व हामीसँग छ।’

उनले बालेन शाह बालेन ५ वर्षकै लागि प्रधानमन्त्री बनेको भन्दै त्यो भन्दै अझे बढी समय बन्नसक्ने बताए। उनले कुनै आलोपालोको सहमति नभएको प्रस्ट पारे।

Leave your comment